Madhes Khabar
समाज

पर्साको सोनबर्षामा आयोजित कार्यक्रममा २२ जनाले गरे रक्तदान

वीरगन्ज,८ चैतः पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षामा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।स्वास्थ्य चौकी प्रांगणमा सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिलासहित २२ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव, वडा नम्बर १ का वडाध्यक्ष फरमान मियाँ अन्सारी, सहज सेवा सीप विकास केन्द्रकी कार्यक्रम निर्देशक सुस्मिता कुमारी चौधरी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

मेयर सिंहले उद्घाटन गरेको निःशुल्क शिविरबाट २०५ जना लाभान्वित

MadhesKhabar

पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

MadhesKhabar

एमाले हार्न थालेपछि मतगणना बहिष्कार,मतगणना सुचारु गर्न आयोगको निर्देशन

MadhesKhabar

Leave a Comment