Madhes Khabar
राजनीति

जगरनाथपुर-५ मा जनमत पार्टीकाे ईकाइ समिति गठन

वीरगन्ज,९फागुन:पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मा जनमत पार्टीको वडा ईकाइ समिति गठन गरिएको छ।शुक्रबार मदुवाहा गाँउमा सम्पन्न भेलाले धर्मराज शर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेकाे हाे।

वडा ईकाइ समितिकाे उपाध्यक्षमा सुन्दरी देवी बिन,सचिवमा अजय साह,सहमासचिव प्रतिमा देवी र कोषाध्यक्षमा रामनारायण पण्डित रहेका छन्।यस्तै सदस्यमा लक्ष्मण राउत बिन,शर्मा महतो कोइरी,श्रीराम महतो धानुक,रमेश मुखिया,प्रमोद गिरी,अजय साह ,रम्भु महतो,चन्द्रदेव महतो,साधु यादव,जितेन्द्र राउत बिन,राजेन्द्र सहनी,बिंदा सहनी,योगेन्द्र सहनी,भानु मुखिया,कोमिला देवी,दुखनी देवी,लालसा देवी,उषा देवी,झरिया देवी,लखपति देवी,दीपेन्द्र राउत,अजय मुखिया,राकेश शर्मा,अनिल मुखिया,बृजेश्वर पटेल,विजय कुमार लगायतका रहेका छन।

जनमत पार्टीका नेता नेता बृजेश्वर प्रसाद चैधरीको अध्यक्षता तथा केन्द्रिय सदस्य अनिता रौनियारकाे प्रमुख अतिथ्यतामा सम्पन्न भेलामा जिल्ला उपाध्यक्ष अमर सिंह राठौर,पुर्व जिल्ला इन्चार्ज सन्तोष सरार्फ,जगरनाथपुर गाउँ कमिटीका अघ्यक्ष सुनिल मुखिया,युवा नेता केदार पटेल,महिला नेतृ रुक्साना खातुन,सामाजसेवी विश्वनाथ पटेल लगायतकाको उपस्थिति रहेको थियो।

Related posts

मधेसलाई कृषिमा देशकै नमुना प्रदेश बनाउने गरी काम गर्छु : नवनियुक्त कृषिमन्त्री पटेल

MadhesKhabar

लोसपाका दुइ केन्द्रिय सदस्य सहित बाराका १० नेता एमाले प्रवेश

MadhesKhabar

नयाँ मन्त्रीहरु :स्वास्थ्यमा मिश्र,सञ्चारमा खरेल,उद्योगमा सिन्हा,शिक्षामा पुन र कृषिमा परियारकाे नाम सिफारिस

MadhesKhabar

Leave a Comment