Madhes Khabar
राजनीति

मधेसवादी दलहरुले गठन गरे ८ सदस्यीय कार्यदल, लोसपाबाट परे लक्ष्मणलाल कर्ण

काठमाडौं,१७माघःमोर्चा बनाउन छलफलमा जुटेका मधेसवादी आठ दलहरूले कार्यदल गठन गरेका छन्।बिहीबार सिंहदरबार स्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभाकक्षमा बसेको मधेसवादी दलहरुको बैठकले ८ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमत पार्टीबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन्।

Related posts

नेपालमा अब राजा फर्कने सम्भवना नै छैन : माधव नेपाल

MadhesKhabar

वर्तमान सरकार ५ वर्षसम्मै टिक्छ : उद्योगमन्त्री रिजाल

MadhesKhabar

सिंहदरबारमा पदबहाली गर्दै बालेन शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी

MadhesKhabar

Leave a Comment