Madhes Khabar
समाज

वीरगन्जमा सत्मार्ग फाउन्डेसनकाे कार्यक्रममा १६ जनाले गरे रक्तदान

वीरगन्ज,९कार्तिक:वीरगन्जमा सत्मार्ग फाउन्डेसनले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन्।

शुक्रबार घण्टाघर चाेकमा आयाेजित रक्तदान कार्यक्रममा वीर माथेमा , राहुल प्रसाद यादव,बुनिलाल प्रसाद पटेल,अरसद अन्सारी,मनोज कुमार चौहान,सुमन कुर्मी, मिराज मिया , अरुण कुमार साह , सोनम कार्की , दिपु सिंह,विवेक पासवान,रामअनुप कुमार,रिवाज हवारी,मृतुन्जय ठाकुर , डाेलेन्द्र प्रसाद यादव लागायतका रहेकाे नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी दिए।

सत्मार्ग फाउन्डेसनका अध्यक्ष तबरेज आलमको अध्यक्षता तथा सशस्त्र प्रहरीका पूर्व डिआइजी कृष्णभक्त ब्रम्हचार्यकाे प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा फाउन्डेसनका सचिव सुनिल यादव,वीरगन्ज अध्यक्ष मेराज अन्सारी ,उपाध्यक्ष बुनिलाल पटेल लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

वीरगन्जमा पाँच रुपैयाँ मै खाना खुवाउने अभियान शुरु

MadhesKhabar

पर्सा–बारामा तेरापंथ युवक परिषदले आयोजना गरेको शिविरमा १ हजार १२७ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment