Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाले गरे रगत दान

वीरगन्ज,१५भदौ:वीरगन्जमा नेपाल तरुण दल पर्साले आयाेजना गरेकोे रक्तदान कार्यक्रममा १२२ जनाले रगत दान गरेका छन् ।

वीरगन्जको माईस्थानमा आयाेजित रक्तदान कार्यक्रममा ११ महिलासहित १२२ जनाले रगत दान गरेका हुन् ।रगत दान गर्नेहरुमा कविता यादव,किरण शर्मा,नेहा मिश्र,प्रिति गुप्ता,अभय कर्ण,केशव मिश्र,रविफसाह ,मनाेहर साह, शेष हजरा लगायतका रहेकाे रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ।

नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्ष तथा मधेस प्रदेशका भूमि,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ,प्रवक्ता रमेश पाण्डे,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,पूर्व उपमेयर शान्ति कार्की लगायतको पनि उपस्थिति थियाे।

Related posts

सुस्त मनस्थितिका बालबालिकालाई वीरगन्ज महानगरले सहयोग गर्ने मेयर सिंहको घोषणा

MadhesKhabar

अहिलेको सरकार सफल छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

विपक्षीलाई लक्षित गर्दै मेयर सिंहले भने : अभि तो सिरिफ चौका मारा है ,छक्का मारना तो बाँकी हैं

MadhesKhabar

Leave a Comment