Madhes Khabar
राजनीति हेडलाइन

पर्साका सांसद अजय चाैरसिया ओेली सरकारमा कानुन मन्त्री बन्दै

वीरगन्ज,३१असार:पर्सा क्षेत्र नम्बर २का सांसद संघीय सरकारकाे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दै छन् ।

नेपाली कांग्रेसले प्रकाशमान सिंहकाे नेतृत्वमा नयाँ सरकारमा जाने निर्णय गरेकाे र त्यसमा पर्साका सांसद चाैरसिया कानुनमन्त्री बन्ने भएका हुन् ।

कांग्रेसबाट चाैरसियाले कानुनमन्त्रीसंगै  प्रकाशमान सिंहले उपप्रधान तथा शहरी विकास मन्त्री, रमेश लेखकले गृहमन्त्री , आरजु देउवाले परराष्ट्र मन्त्री, प्रदीप पाैडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री ,दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्री, रामनाथ अधिकारीले कृषिमन्त्री ,बद्री पाण्डेले पर्यटनमन्त्रीकाे शपथ लिदैछन् ।

 

Related posts

मधेसका दलितका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने मुख्यमन्त्री सिंहकाे प्रतिबद्धता

MadhesKhabar

प्रेस सेन्टर बाराकाे अध्यक्षमा यादव सर्वसम्मत चयन

MadhesKhabar

दाइजोमुक्त विवाहको सन्देश निमन्त्रणापत्रमै राख्न उपसभामुख ठाकुरको आग्रह

MadhesKhabar

Leave a Comment