Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य फेरि बढ्यो , तोलाको १ लाख ४४ हजार ३००

सांकेतिक तस्बिर।

वीरगन्ज,२०असारःसुनको भाउ आज(बिहीबार) एकैदिन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।हिजो(बुधबार) तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Related posts

वीरगन्ज भन्सारको सुक्खा बन्दरगाह परिसरमा १८५ मालवाहक कन्टेनर ६ वर्षदेखि अलपत्र

MadhesKhabar

वीरगन्ज नाकाबाट माछाको आयात बढ्यो

MadhesKhabar

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

MadhesKhabar

Leave a Comment