Madhes Khabar
खेलकुद

भारत र क्यानडाबीचको खेल बर्षाका कारण रद्द

काठमाडौं,१असार:वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकप क्रिकेट अन्तर्गत भारत र क्यानडाबिचकाे खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडामा हुनुपर्ने समूह ए मा रहेका भारत र क्यानडाबीचको खेल निरन्तरको वर्षाका कारण टस समेत हुन नसकि रद्द भएको हो ।

यसअघि नै सुपर-८ मा स्थान बनाई सकेको भारत र प्रतियोगिताको समूह चरणबाट बाहिरिएको सकेको क्यानडाले समान एक एक अंक बाडेका छन् ।

Related posts

आईपीएलमा आज बैंग्लाेर र राजस्थान भिड्दै

MadhesKhabar

वीरगन्जका शेख दाजुभाइले एकैदिन हाने उत्कृष्ट अर्धशतक

MadhesKhabar

स्पेन बन्याे युराेकपकाे च्याम्पियन

MadhesKhabar

Leave a Comment