Madhes Khabar
मधेस प्रदेश

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने सिडिओसहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा,१७जेष्ठःकान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरूमाथि अनुसन्धान सुरु भएको छ ।

प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकताको प्रतिलिपी दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।साभारः खबरहब

Related posts

रौतहटमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

MadhesKhabar

महोत्तरीमा बस दुर्घटना : १ जनाको मृत्यु, २० जना घाइते

MadhesKhabar

मधेस प्रदेश : एमाले बाहिरिएसंगै कांग्रेस ,लोसपा र नेकपा एस सरकारमा जाने तयारीमा

MadhesKhabar

Leave a Comment