Madhes Khabar
समाज

पर्सा फोटोग्राफर एशोसिएसनले छोरीको विहेमा दियो सहयोग

वीरगन्ज,३१बैशाखःपर्सा फोटोग्राफर एशोसिएसनले एक बिपन्न परिवारकी छोरीको विहेमा सहयोग गरेको छ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियाबस्ने भथरी पासवानकी छोरीको विहेका लागी आवश्यक केहि सामान पर्सा फोटोग्राफर एशोसिएसनले सहयोग गरेको हो ।

पासवान परिवारलाई छोरीको विहेका लागि साईकल १ थान, श्रृंगारका सामग्री, चामलसहित केही नगदपनि सहयोग गरेको अझै चाहिएको सामानपनि सहयोग गर्ने पर्सा फोटोग्राफर एशोसिएसन संघका विजय ठाकुरले जानकारी दिए ।

 

Related posts

लायन्स क्लब सिमरा युथद्वारा आयोजित कार्यक्रममा ८५ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जमा इनोभेटिभ सोसाइटीले आयोजना गरेको कार्यक्रममा ५९ जनाले गरे रक्तदान

MadhesKhabar

आगलागीबाट पर्सामा ५ करोड ७२ लाख र बारामा ४ करोड १७ लाखको क्षति

MadhesKhabar

Leave a Comment