Madhes Khabar
समाचार

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौं,३१बैशाखःअनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई हाल काठमाडौंको माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो ।उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ ।पक्राउ परेकी ती युवतीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभारः अनलाइनखबरबाट

 

Related posts

वीरगन्ज भन्सार अगाडिबाटै तस्करीको १५ लाख बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

पर्सामा गाँजासहित एक युवक पक्राउ

MadhesKhabar

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

MadhesKhabar

Leave a Comment