Madhes Khabar
खेलकुद

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

फाइल तस्बिर ।

वीरगन्ज,१५चैतः भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिचको खेल हुदैछ ।यी दुई बिचको खेल बेलुकी पौने ८ बजेदेखि जयपुरस्थित स्टेडियममा सुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो भने दिल्ली, पञ्जाव किंग्ससँग पराजित भएको थियो ।

आईपीएल क्रिकेटमा बुधबारराति भएको खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको उक्त खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो । आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो ।

Related posts

वीरगन्जका आसिफ शेख अमेरिकामा प्लेयर अफ द म्याच घाेषित

MadhesKhabar

वीरगन्ज–१० को वडास्तरीय क्रिकेट टुर्नामेन्टको फाइनलमा जनकपुर र बागमती

MadhesKhabar

बलात्कार मुद्दामा दाेषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

MadhesKhabar

Leave a Comment