Madhes Khabar
खेलकुद

टी-२०सिरिजका लागि नेपाली टोलीको घोषणा, समेटिए आसिफ शेख र अनिल साह

फाइल फाेटाे

काठमाडौं,७चैत:नेपाल क्रिकेट संघ (क्यान)ले आगामी दुई टी–२० क्रिकेट सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ भने भारतकाे प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द ।

Related posts

ठाेरी गाेल्डकप फुटबल : वीरगन्जद्वारा चितवन पराजित

MadhesKhabar

विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक श्रीलंकासंग खेल्दै नेपाल

MadhesKhabar

विश्वकप क्रिकेटको पहिलाे सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड भिड्दै

MadhesKhabar

Leave a Comment