Madhes Khabar
Uncategorized

ताेलामा २ हजारले बढ्याे सुनकाे मुल्य

काठमाडौं,२०फाल्गुन:नेपाली बजारमा सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनकाे मुल्य तोलामा २ हजार रुपैयाले वृद्धि भएर १ लाख २१ हजार पुगेको छ। अघिल्लो काराेब तोलाको १ लाख १९ हजार रुपैयाँ रहेकोमा सुन आइतबार तोलामा १ लाद २१ हजार रुपैयामा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँले बढेको छ। अघिल्लो कारोबार तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

पछिल्लो समय निरन्तर सुनको मूल्य बढिरहेको छ।

Related posts

प्रेमको नाटक गरेर २५ लाख भन्दा बढी ठगी गर्ने युवती प्रहरी नियन्त्रणमा

MadhesKhabar

हरिखेतान क्याम्पसको पठनपाठन भोलिदेखि सुचारु हुने

MadhesKhabar

वीरगन्जको आदर्शनगरबाट अफिमसहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment