Madhes Khabar
धर्म/संस्कृति

काठमाडौँमा कुरान वाचन प्रतियोगिता सुरु

काठमाडौं,२७माघ:काठमाडौँमा कुरान वाचन प्रतियोगिता सुरु भएको छ ।शनिबारदेखि मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरूका लागि प्रतियोगिताको आयोजना गरेको हो ।त्यस अवसरमा प्रतियोगीहरूले कुरान वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमको सुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरूको प्रतिस्पर्धा रहेको र जसमा ४७ प्रतिस्पर्धीले सहभागिता जनाउने बताए ।शनिबार चौथो टोलीको प्रतियोगिता सुरु भएको छ ।

प्रतियागितामा एक सय जना मुस्लिम महिलाले दर्खास्त दिएकोमा उमेरका कारण ७७ जना महिला मात्र छनोट भएको बताए । उनले यस्ता कार्यक्रमहरूमा सरकारको सहयोगको आवश्यकता रहेको बताए ।

उनले अभिभावकहरूले आफ्ना बालबालिकासँगै बसेर प्रतिस्पर्धा हेर्न सक्ने बताए ।साभार:राताेपाटीबाट

Related posts

मलंगवा अझै भएन शान्त, आज मात्रै ३२ राउण्ड अश्रुग्यास प्रहार

MadhesKhabar

वीरगन्जमा पानीको संकट टरोस् भन्ने कामना गर्दै ‘पर्जन्य (वृष्टि) यज्ञ’ आयोजना

MadhesKhabar

वीरगन्जमा पहिलोपटक भव्य रुपमा निकालियो ‘जगन्नाथ रथयात्रा’

MadhesKhabar

Leave a Comment