Madhes Khabar
राजनीति

वीरगन्ज निवासी भूतपूर्व एसएसपी अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश

वीरगन्ज,१०पुष: नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन्।

पर्साकाे वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी द्विवेदी मंगलबार जनमत पार्टीमा प्रवेश गरेका हुन्।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतकाे हातबाट पार्टीको सदस्यता लिएर द्विवेदी जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टीका केन्द्रीय सदस्य सिपु तिवारीले जानकारी दिए।

नेपाल प्रहरीकाे एसएसपी रहेकf द्विवेदी दुई महिनाअघि मात्रै जागीरबाट अवकाश लिएका थिए।

द्विवेदी संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अजय द्विवेदीकाे नातामा भतिजा पर्छन् ।

Related posts

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण आज

MadhesKhabar

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनिया दूतावास अगाडि प्रदर्शन

MadhesKhabar

पर्साकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध हुने पक्का

MadhesKhabar

Leave a Comment