Madhes Khabar
समाज

अहमदिया संघ नेपालले भुकम्प पिडितहरुलाई खाना खुवाउँदै

वीरगन्ज,२२ कार्तिक :  अहमदिया संघ नेपालले गत शुक्राबर गएको भूकम्पबाट पिडितहरुलाई दुई दिनदेखि खाना खुवाउनुका साथै राहत सामग्री सहयोगपनि गरिरहेको छ ।

जाजरकोटमा भूकम्पप्रभावित क्षेत्रमा घरबाहरविििहन भएका पिडितहरुलाई दुई दिनदेखि खाना पकाएर खुवाउनुका साथै पिडितहरुतलाई राहत सामग्री स्वरुप लत्ता कपडा, त्रिपाल, खाद्यान्न समेत वितरण गरेको अहमदिया संघ नेपालले जनाएको छ ।

अहमदीया संघ नेपालको युवा समूहका नईमुदिन अहमद र उपाध्यक्ष हिजकील अहमदको नेतृत्वमा जाजरकोटमा राहत सामग्री वितरण गरिएको संघले जनाएको छ ।भूकम्प क्षेत्रमा गत शनिबारदेखि पुगेर जनश्रमदानपनि गरिएको युवा संघका उपाध्यक्ष हिजकील अहमदले बताए ।

Related posts

अमेरिकामा बस्ने क्षेत्रीले पर्साको दलितवस्तीका १ सय बढी मुसहर परिवारलाई बाँडे न्यानो लुगाकपडा

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

तरुण दलकाे स्थापना दिवसमा कलैया अस्पतालमा फलफूल वितरण र सरसफाई

MadhesKhabar

Leave a Comment