Madhes Khabar
राजनीति

पत्रकारलाई कुटेको आराेपमा पुर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं,१४कार्तिक: पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिएका छन् ।

बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा उजुरी दिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । बस्नेत नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य सदस्य हुन् ।साभार:राताेपाटीबाट

Related posts

जनताको अधिकार र समृद्धिको दिशामा जसपा प्रतिबद्ध : खानेपानी मन्त्री यादव

MadhesKhabar

तीन मन्त्रीको सपथ साँझ ५ बजे

MadhesKhabar

पर्सामा सिके राउतकाे जनमत पार्टीलाई ठूलाे धक्का,१०० बढी नेताहरु जनअधिकार पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment