Madhes Khabar
राजनीति

तीन मन्त्रीको सपथ साँझ ५ बजे

काठमाडौं,२१फाल्गुनःसत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको सपथ सोमबार अर्थात आजै साँझह ५ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ ।

नेकपमा माओवादी केन्द्रले नुवाकोट–१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डीपी अर्यालले मन्त्रीको शपथ लिनेछन् ।
गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री थिए ।साभारःईकान्तिपुरबाट

Related posts

महरामाथिको अभियोजन अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

२०४७ साल पछि बनेका मन्त्री र प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गरौंं : सांसद यादव

MadhesKhabar

पर्साका कांग्रेस नेताहरुले सभापति देउवालाई भेटेर मधेसका किसानका समस्याबारे गराए ध्यानाकर्षण

MadhesKhabar

Leave a Comment