Madhes Khabar
राजनीति

सञ्जिला यादवलाई मधेस प्रदेशकाे सांसद बनाउने जसपाकाे निर्णय

काठमाडौं,१३कार्तिक: जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी बैठकले सञ्जिलाकुमारीको नाम टुंगो लगाएको हो ।

यसअघिकी समानुपातिक प्रदेश सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त पदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय भएको जसपा नेता प्रकाश अधिकारीले जानकारी दिए ।

Related posts

पर्सामा लाेसपाका नेताहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन पक्राउ

MadhesKhabar

प्रदीप यादवलाई जिताउन अन्य पार्टी त्यागेर महिला नेतृहरु पनि जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment