Madhes Khabar
काेशी प्रदेश

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्युु

सांकेतिक फोटो

दोलखा,७कार्तिक: दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ६ जना घाइते पनि भएका छन् ।

दाृलखाकाे विगु गाउँपालिका-२ ओराङमा बा १४ च ८९३४ नम्बरको बोलेरो दुर्घटना हुँदा त्यही ठाउँका चिनिमाया तामाङ र बलिमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखाको सिंगटीबाट बासपानी जाँदै गरेको बोलेरो ओराङ राईबेटारमा सोमबार बेलुका पौने ७ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।

घाइते भएका ६ जनामध्ये तीन जनाको सिगटीमा उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

भारतीय स्कार्पियाेबाट पेस्ताेलसहित तीन जना पक्राउ

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

Leave a Comment