Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

वीरगंज, १४ असार  

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर  प्रदेश २ का आठवटै जिल्लामा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान सोमवारबाट शुरू भएको छ ।

अभियानको एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरेका छन् । उनले धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा बर र पिपलको रूख रोपेर अभियानको शुभारम्भ गरे ।

उक्त अभियानअन्तर्गत सात दिनसम्म प्रदेशका सबै जिल्लामा वृक्षारोपण गरिनेछ । आठवटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ वटा विरूवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए ।

Related posts

वीरगन्जबाट ठूलाे परिमाणमा प्रतिबन्धित भारतीय चल्ला बरामद 

MadhesKhabar

धरापमा जसपा नेतृत्वको मधेस सरकार !

MadhesKhabar

करैयामाई गोल्डकप फुटबलकाे उपाधि वीरगन्ज सिटीले जित्याे

MadhesKhabar

Leave a Comment