Madhes Khabar
Uncategorized

सन्दिपले दिलाए नेपाललाई तेश्राे सफलता

वीरगन्ज,१६असाेज: चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटर फाइनलमा अहिले भइरहेकाे खेलमा भारतविरुद्ध नेपाललाई फेरि अर्को सफलता प्राप्त भएकाे छ ।

नेपाललाई तेश्राे सफलता सन्दिप लामिछानेले दिलाएका हुन् ।

टस जितेर पहिले व्याटिङ गरिरहेकाे भारतका जितेश शर्मालाई आउट गरेर नेपाललाई तेश्राे सफलता दिलाएका हुन् ।

यसअघि रितुराज गायकवाडलाई दिपेन्द्र सिंह ऐरीले २५ रनमा आउट गरे । भारतका अर्का व्याटर तिलक बर्मापनि सस्तैमा आउट भए ।उनलाई साेमपाल कामीले २ रनमा पेभाेलियन फर्काएका थिए ।

याे समाचार तया, पार्दासम्म भारतले १६ ओभरमा ३ विकेटकाे क्षतिमा १४९ रन बनाएकाे छ ।

Related posts

विश्वकप फुटबलमा आज पनि चार खेल : ब्राजिल क्यामरुनसंग भिड्दै

MadhesKhabar

स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा मंसिर १५ मा गर्ने समाजवादी प्रेस संगठनको निर्णय

MadhesKhabar

उम्मेद्वारी (मनोनयन) दर्ताका लागि चाहिने आवश्यक कागजातहरु

MadhesKhabar

Leave a Comment