Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

काठमाडौं ,१२असाेज: पाकिस्तानमा शुक्रबार भएको एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

द डन समाचार पत्रका अनुसार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो। बिस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको छ।

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।साभार:सेताेपाटीबाट

Related posts

थाइल्यान्डमा भेटियो एक करोड ५० लाख टन लिथियमको भण्डार

MadhesKhabar

वीरगन्जको महावाणिज्य दूतावसामा पनि मनाइयो भारतको ७७ औं गणतन्त्र दिवस

MadhesKhabar

भारतमा लाेकसभा चुनाव : पहिलाे चरणमा सबैभन्दा कम मतदान बिहारमा

MadhesKhabar

Leave a Comment