Madhes Khabar
राजनीति हेडलाइन

बारामा नेविसंघको समानान्तर समिति गठन

बारा,२० भदौं : बारामा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको समानान्तर समिति गठन भएको छ।

बाराको कलैयामा नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टलगायतका नेताहरुको उपस्थितीमा सम्पन्न भेलाले नेविसंघको समानान्तर समिति गठन गरेको हो । उक्त समितिको अध्यक्षमा प्रविण सिंहलाई चयन गरिएको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मंगलबार नेविसंघ बाराको अध्यक्षमा समीर चौधरीलाई जिम्मेवारी दिएका थिए। चौधरीलाई अध्यक्ष बनाएको पत्र सार्वजनिक भएपछि असन्तुष्ट पक्षले बुधबार भेला गरेर सिंहको अध्यक्षतामा समानान्तर समिति गठन गरेको हो ।

 

 

Related posts

जनकपुरको लगातार दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

MadhesKhabar

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

MadhesKhabar

१ सय ३१ वर्षको यात्रा पुरा गरेको नारायणी अस्पतालले दिनहुँ दिन्छ १३ सय बढी बिरामीलाई सेवा

MadhesKhabar

Leave a Comment