Madhes Khabar
खेलकुद

नेपालको १ सय रन पुरा , आशिफ शेख ४१ रन बनाएर क्रिजमा अविजित

वीरगन्ज,१८ भदौं : एसिया कप क्रिकेटमा जारी भारतविरुद्धको खेलमा टस हारेर पहिले व्याटिङ गरिरहेको नेपालले १ सय रन पुरा गरेको छ ।

श्रीलंकाको क्यान्डीस्थित स्टेडियममा जारी खेलमा नेपालले २१ ओभर ५ बलमा ४ विकेट गुमाउदै १ सय रन पुरा गरेको हो ।

त्यसअघि कुशल मल्ल २ रन र कप्तान रोहित शर्मा ५ रन बनाएर आउट भएका थिए ।यस्तै कुशल भुर्तेललाई ३८ र भीम सार्की ७ रनमा पेभोलियन फर्किएका थिए । आशिफ सेख भने ४१ रन बनाएर नटआउट छन् ।

Related posts

टी-२० विश्वकपमा भारतसंग खेल्न तयार भयाे पाकिस्तान

MadhesKhabar

आइपीएलमा राजस्थानकाे लगातार दाेस्राे जीत

MadhesKhabar

आइपिएलकाे उपाधिमाथि चेन्नाईकाे कब्जा

MadhesKhabar

Leave a Comment