Madhes Khabar
स्थानिय

ब्राह्मण समाज पाेखरियाकाे नगर अध्यक्षमा अम्लेश्वर मिश्र चयन

वीरगन्ज ,२०साउन: ब्राह्मण समाज नेपालको पोखरिया नगर कार्यसमितिकाे अध्यक्षमा अम्लेश्वर मिश्रा चयन भएका छन् ।

शनिबार पर्साकाे पाेखरियास्थित हनुमान मन्दिर परिसरमा बसेको ब्राह्मण समाज नेपालकाे नगर स्तरीय भेलाले मिश्रकाे अध्यक्षतामा नगर कार्यसमिति चयन गरेकाे हाे ।

उक्त समितिकाे उपाध्यक्षमा वीरेन्द्र पाण्डेय, सचिवमा दिनेश मिश्र, सह सचिवमा श्रीमती ममता द्विवेदी र कोषाध्यक्षमा कामेश्वर मिश्र चयन भएका छन् ।

भेलामा ब्राह्मण समाज नेपाल पर्साका अगुवाहरु लगायतको पनि सहभागीता रहेकोे थियाे ।

Related posts

वीरगन्जमा १ कराेड ३९ लाखकाे सामानसहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्ज नाकामा भेटियाे एक युवककाे शव, पहिचान खुल्न बाँकी

MadhesKhabar

छतको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

MadhesKhabar

Leave a Comment