Madhes Khabar
राजनीति हेडलाइन

बारा २ : मतान्तर बढाउँदै उपेन्द्र यादव

बारा,११बैशाख : बारा क्षेत्र नंवर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्। जारी मतगणनाकाे राति १० बजे प्राप्त पछिल्लो नतिजा अनुसार उनले ३ हजार ३ सय ४५ मतसहित अग्रता बढाएका हुन्।

उनलाई जनमत पार्टीका शिवचन्द्र कुश्वाहा पछ्याइरहेका छन्। उनले २ हजार ८ सय ३६ मत ल्याएर दोस्रो स्थानमा छन्।

त्यस्तै एमाले पुरुषोत्तम पौडेल १हजार ३ सय ५१ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ६ सय ६१ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली २ सय ७८ मतसहित पाँचौं स्थानमा छन्।

Related posts

चैती छठ : अस्ताउँदाे सुर्य र छठी मातालाई ब्रतालुले दिए अर्घ (फाेटाे फिचर)

MadhesKhabar

अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा

MadhesKhabar

बिश्रामपुरको ६ कार्यपालिका सदस्य मध्ये लोसपाका ५ जना निर्वाचित

MadhesKhabar

Leave a Comment