Madhes Khabar
शिक्षा

पर्साकाे गादिमाई आधारभुत विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु पुरस्कृत

वीरगन्ज ,२७चैत: पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नंवर ३ पश्चिम देकुलीमा रहेकाे गादिमाई आधारभुत विद्यालयको प्राथमिक तहका कक्षाहरुकाेबार्षिक परिक्षाफल साेमबार प्रकाशित गरिएको छ।

विद्यालयमै आयाेजित कार्यक्रममा वार्षकि परिक्षाकाे नतिजा प्रकाशीत गर्दै कक्षा १ देखि ५ सम्मकाे कक्षामा प्रथम, द्वितीय र तृतीय भएका विधार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण पनि गरिएको थियाे ।

त्यसअवसरमा पटेर्वा सुगौली गाउँपालिकाको जिन्सी शाखा प्रमुख रामबाबु यादव, वडा अध्यक्ष माधव राउत थारु,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम देवी,विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार यादव,शिक्षक चन्द्रकली देवी,कन्चन कुमारी चौधरी, पुष्पाञ्जली कुमारी,उमाकान्त दास लगायतको उपस्थिति रहेकाे थियाे ।

Related posts

बारामा कांग्रेस युवा नेता सिंहको पहलमा विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

MadhesKhabar

नेपाल युथ फाउन्डेसनद्वारा श्री शारदा मा.वि. लाई लाउडस्पिकर हस्तान्तरण

MadhesKhabar

आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस: पर्सा,बारासहित १३ जिल्ला साक्षर घाेषणा हुन बाँकी

MadhesKhabar

Leave a Comment