Madhes Khabar
शिक्षा

वीरगन्ज २६ मा छात्राहरुलाई साइकल वितरण

मधेसखबर
वीरगन्ज,२५चैत : वीरगन्ज महानगरपालिका वडा नम्बर २६ मा शनिबार छात्राहरुलाई साइकल वितरण गरिएको छ । वडा नम्बर २६ का विभिन्न सामुदायिक विधालयमा अध्ययनरत २५ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

शनिबार सुगौली विर्तामा आयोजित कार्यक्रममा प्रमुख अतिथी एंव पर्सा क्षेत्र नम्बर २ का सांसद अअजय चौरसिया र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा कांग्रेसका नेताहरु रामरुप कुर्मी, प्रेमचन्द्र दुबे, खुर्रम आलम,वडा सदस्य प्रदिप पटेल,महमुद चुरिहार,रामरती देवी,गिता पासवान लगायतको पनि उपस्थिती थियो ।

Related posts

वीरगञ्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला आज पनि जारी

MadhesKhabar

गाउँपालिका अध्यक्षको पहिलो निर्णय – १२ पास गरेकी छोरीको बिहेमा ५० हजार सहयोग

MadhesKhabar

वीरगन्जको शारदा माविमा सञ्चालित प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सहयोग समिति गठन

MadhesKhabar

Leave a Comment