Madhes Khabar
खेलकुद

आईपिएलमा आज दिल्ली र गुजराज भिड्दै

वीरगन्ज ,२१चैत: भारतमा जारी इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा मंगलबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ ।

यी दुई बिचकाे खेल दिल्लीकाे अरुण जेट्ली स्टेडियममा बेलुकी पाैने ८बजेदेखि सुरु हुनेछ ।

यसअघि साेमबार राति भएकाे खेलमा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।
जितका लागि २ सय १८ रन पछ्याउने क्रममा लखनउले २० ओभरमा ७ विकेट गुमाएर २ सय ५ रन मात्र बनाएपछि खेल चेन्नइले जितेकाे हाे ।

Related posts

मधेसका यू-१६ टिमका कप्तान चन्दन राम वीरगन्जमा सम्मानित

MadhesKhabar

लोकेशले शतक बनाएपनि नेपाल ’ए’ आयरल्यान्डसंग पराजित

MadhesKhabar

जिम्बावे विरुद्ध नेपालको सान्दार जित

MadhesKhabar

Leave a Comment