Madhes Khabar
राजनीति

रास्वपा छिट्टै ठूलो रूपमा खडा हुनेछः रवि लामिछाने

फाइल फाेटाे

काठमाडौं,१८चैत: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही व्यक्तिहरूले राजनीतिलाई आफ्नो परिवारको प्रगतिका रूपमा दुरुपयोग गरेको बताएका छन्।

शनिबार काठमाडौंमा रास्वापाले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लामिछानेले राजनीतिलाई सेवाका रूपमा विकास गर्न प्रणाली सुधार जरुरी रहेको बताएका हुन्।

लामिछानेले भने, ‘रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ। समाजमा निरासाको ठूलो बादल छाएको छ।’

स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले नगर्ने उनले बताए। लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन्।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

नारायणी अस्पताल र ठाकुराम क्याम्पसको सुधारका लागि सांसद चौरसियाले गराए सरकारको ध्यानाकर्षण

MadhesKhabar

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

MadhesKhabar

यथास्थितिमा बजेट पास हुन नदिने जसपाकाे निर्णय

MadhesKhabar

Leave a Comment