Madhes Khabar
साहित्य

बाराका गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त

वीरगन्ज ,७चैत : बाराको सिम्रौनगढ नगरपालिका निवासी गायक एंव साहित्यकार गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त भएका छन् ।
भाषाविद् समेत रहेका ठाकुरलाई सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा ठाकुरलाई नियुक्त गरेको हो ।

आयोगका यसअघिका अध्यक्ष लवदेव अवस्थीको गत भदौमा ६ वर्षे कार्यावधि सकिएको थियो । त्यसयता अध्यक्ष नियुक्त नहुँदा सदस्य उषा हमालले निमित्त अध्यक्ष सम्हालेकी थिइन् ।

Related posts

वीरगन्जमा ‘मिथिलाको विवाह परम्परा’ पुस्तककाे विमोचन

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन,भोजपुरी भाषा , संस्कृती र साहित्यको उजागरमा लाग्न मेयर सिँहको आग्रह

MadhesKhabar

Leave a Comment