Madhes Khabar
समाचार

सन्त नेता भट्टराईकाे स्मृतिमा नेविसंघद्वारा दिप प्रज्वलन

वीरगन्ज ,२०फागुन: नेपाली कांग्रेसका संस्थापक नेता तथा पुर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको १२औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्साले वीरगन्जमा दिप प्रज्वलन कार्यक्रम गरेकने छ ।

सन्त नेता भट्टराईकाे स्मृति दिवसमा नेविसंघ पर्साले शनिबार बेलुकी ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा दिप प्रज्वलन कार्यक्रम गरेकाे हाे ।

विद्यार्थी नेता प्रकाश रौनियारको अध्यक्षतामा भएकाे
कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्साका अध्यक्ष रमेश कुमार यादव ,पुर्व उपाध्यक्ष साबिर हुसैन ,क्षेत्रीय सचीव मिलन यादव ,क्षेत्रीय सदस्य रोशन सिंह , महानगर अध्यक्ष धिरज साह, विकास मण्डल ,मनिष यादव ,रुपेश यादव ,साजु यादव ,लक्ष्मण मण्डल लागयतका विद्यार्थी नेताहरुको उपस्थिती रहेकाे थियाे।

Related posts

काे हुन् नयाँ प्रधानमन्त्री बन्न लागेकी सुशीला कार्की ?…..

MadhesKhabar

कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान तिव्र

MadhesKhabar

ठोरीमा मिनि ट्रक दुर्घटना हुँदा चालक घाइते

MadhesKhabar

Leave a Comment