Madhes Khabar
राजनीति

राप्रपाले पायाे तीन मन्त्रालय, उपप्रधान तथा उर्जा मन्त्री लिङदेन

फाइल फाेटााे

काठमाडाैं,०३माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ ।

स्रोतका अनुसार राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।

अरु दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरुसँग परामर्श गरेर मन्त्रीको टुंगो लगाउने छन् ।साभार:अनलाइनखबर

Related posts

वीरगन्ज–१० का जसपा अध्यक्ष साहले पनि छाडे पार्टी

MadhesKhabar

मधेसमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान, ७ दल छलफलको तयारीमा

MadhesKhabar

जसपा नेपालको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई

MadhesKhabar

Leave a Comment