Madhes Khabar
राजनीति

माओवादीमा प्रवेश गर्ने प्रभु साहको तयारी, मन्त्री बनाउनुपर्ने शर्त

काठमाडौं ,१३पुस : रौतहटको क्षेत्र ३ बाट स्वतन्त्र निर्वाचित प्रभु साह माओवादी केन्द्रमा प्रवेश गरेर मन्त्री बन्न लागि लबिङमा जुटेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थ गरेका नेता साह मन्त्री बन्ने दौडमा रहेका छन्।

 

माओवादीका एक पोलिटव्युरो सदस्यका अनुसार नेता साह कुन मन्त्रालय लिने बारे उच्चस्तरीय बैठकमा छलफल भइरहेको छ। डेढ वर्ष अगाडि माओवादी छाडेर नेता साह एमाले प्रवेश परेका थिए। गएको निर्वाचनमा उनी निकट सबै आकांक्षीलाई एमालेले टिकट नदिएपछि रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

पर्सामा जसपा निकटकाे शिक्षक फाेरमकाे जिल्ला र महानगर समिति गठन

MadhesKhabar

पर्साकाे छिपहरमाईमा कांग्रेस र जसपाका २५० बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

MadhesKhabar

संविधान संशोधनको छलफलमा सरकारले पर्साका पनि ३ जना जेनजी युवालाई बोलायो

MadhesKhabar

Leave a Comment