Madhes Khabar
मधेस प्रदेश

सप्तरी ४ मा काँग्रेसका चाैधरीकाे ह्याट्रिक

मधेसखबर
वीरगन्ज ,१० मंसिर : सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।चौधरी तेस्रो पटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् ।

चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भएका हुदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत पाएका छन् ।

निर्वाचित भएका  काँग्रेसका चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा पनि दोस्रोपटक विजयी भएका थिए ।

Related posts

पर्सामा स्वतन्त्रको पहिलो जित , प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

MadhesKhabar

कबीर दास जयन्तीमा आज मधेस प्रदेशमा सार्वजनिक विदा

MadhesKhabar

राैतहटमा अत्याधुनिक पेस्ताेल लगायतका हतियारसहित एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment