Madhes Khabar
मधेस प्रदेश

कबीर दास जयन्तीमा आज मधेस प्रदेशमा सार्वजनिक विदा

वीरगन्ज,२८जेठः सदगुरु कबीर दासको ६२७ औं जयन्तीका दिनन आज(बुधबार) मधेस प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।
२०८१ चैत २२ गतेको मधेस राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धि सूचना सम्बन्धमा २०८२ जेठ २८ गते बुधबार कबीर दास जयन्तिका दिनमा मधेस प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको मधेस प्रदेश सरकारद्वारा  जारी सूचनामा उल्लेख छ ।

सदगुरु कबीरलाई मान्नेहरुले सदगुरु प्रकाटय दिवसमा सार्वजनिक विदा हुनुपर्ने माग गरेकोमा यो वर्ष कबीर दास जयन्तिमा पहिलो पटक मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

 

Related posts

वीरगन्जमा ट्रेड युनियन कांग्रेसको मधेस प्रदेश अधिवेशन सम्पन्न : अध्यक्षमा यादव चयन

MadhesKhabar

सर्लाहीको बसबरीयामा भीषण आगलागी, ६ घर जलेर नष्ट

MadhesKhabar

सिरहा कारागारमा कैदीबन्दीहरुले गरे आगजनी र तोडफोड

MadhesKhabar

Leave a Comment