Madhes Khabar
मधेस प्रदेश

बारामा स्वतन्त्र उम्मेदवार कलवार विजयी

मधेसखबर
वीरगन्ज ,०८ मंसिर :बारा क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार पुनः निर्वाचित भएका छन्।

कलवारले ९ हजार २९५ मत पाउँदा उनका निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनका उम्मेदवार बलबिर चौधरीले ६ हजार ८६७ मत पाए ।

२००७४ काे निर्वाचनमा कलवार जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

Related posts

मधेस सरकारको १०० दिनको उपलब्धि : पोखरियासहितका अस्पतालमा ४०० बढी दरबन्दी सृजना

MadhesKhabar

वडा सचिवहरुलाइ मेयर सिंहको निर्देशन– दुख दिने होइन,जनतालाइ सर्वोपरी मानेर काम गर्नु होला

MadhesKhabar

महोत्तरीमा बस दुर्घटना : १ जनाको मृत्यु, २० जना घाइते

MadhesKhabar

Leave a Comment