Madhes Khabar
राजनीति

पर्सा १ को (क) मा जन्नतको फराकिलो अग्रता , रहबर दोश्रो र विचारी तेश्रो स्थानमा

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पहिलो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले निक्कै फराकिलो अग्रता अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, १७५७ मत गनिसक्दा स्वतन्त्र उम्मेदवार अन्सारी.ले ७५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।दोश्रो स्थानमा रहेका यस्तै माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ५०४, मत , एमाले उम्मेदवार विचारी यादवले ११४ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपा उम्मेदवार अनिल कुशवाहाले १०७ मत , नेपाल संघीय समाजवादी पार्टीका स्वतन्त्र उम्मेदवार सोयब अन्सारीले पनि १०५ मत पाएका छन् ।

Related posts

नेकपा एसले २० लाख भाेट ल्याउछ: अध्यक्ष नेपाल

MadhesKhabar

संसदको छोटो प्रक्रियाबाट नागरिकता विधेयक पारित गर्न एमाले सचिव भट्टराईको आग्रह

MadhesKhabar

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment