Madhes Khabar
राजनीति

प्रदेशसभा सदस्यमा डा.मधुलाई नै भोट हाल्न राजकुमार गुप्ताको आग्रह

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ को जसपा एमाले गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले प्रदेश सभा सदस्यमा पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट उम्मेद्वारी दिएकी डा.मधु गुप्ता कुर्मीलाई नै मत हाल्न आग्रह गरेका छन् ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपूरमा मतदाता घरदैलोको क्रममा पुगेका जसपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले डा.मधु नै यस क्षेत्रको भरपूर बिकास गर्न सक्ने भएकाले उनको चुनाव चिन्ह छातामा मतदान गर्न आग्रह गरे ।

Related posts

सखुवा प्रसौनीमा कांग्रेसको भेला : नेताहरुले आफनो आचरण सुधार्नु पर्ने कार्यकर्ताहरुको सुझााव

MadhesKhabar

रुपेश कुमार पाण्डेयद्वारा पकाहामैनपुर ३ मा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

समानुपातिक तर्फको बन्द सूची हेरफेर हुन्छ : काँग्रेस महामन्त्री थापा

MadhesKhabar

Leave a Comment