Madhes Khabar
राजनीति

जसपा उम्मेदवार गुप्ताकाे लाेकप्रियता बढ्दै

मधेसखबर
वीरगन्ज ,१० कार्तिक :जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेशसभा सदस्यकी उम्मेदवारी डा.मधु गुप्ता जनताको मनमा बस्न सफल हुनुभएको जसपाका नेता कार्यकर्ताले बताएका छन् ।

चुनावी घरदैलोको क्रममा जनताको घर आँगनमा पुग्दा निर्वाचन अघि नै जनताले डा.मधु गुप्ता कुर्मीलाई टिका लगाई दिने गरेको तथा उनिहरुसंग घुलमिल भईदिने जस्तो गतिबिधि देखेरे उनि मतदाताको मनमनमा बस्न सफल भएको जसपाकी केन्द्रीय सदस्य सल्मा खातुनुले बताइन् । जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र प्रसाद यादवले डा.मधु गुप्ता कुर्मी नयाँ र युवा उम्मेदवार भएकोले जनताहरुको मनमा बस्न सफल हुनुभएको बताइन् ।

Related posts

पर्सा–२ बाट युवा नेता यादवको नाम कांग्रेस जिल्ला कार्यसमितिले पनि गरेन सिफारिस

MadhesKhabar

रास्वपा पर्साले आगामी चुनावको उम्मेदवार चयनका लागि सार्वजनिक गर्यो ९ बुँदे शर्त

MadhesKhabar

म मन्त्री बन्दिनँ : गगन थापा

MadhesKhabar

Leave a Comment