Madhes Khabar
समाज हेडलाइन

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मधेसखबर
वीरगन्ज,१० कार्तिक : बाराको अमलेखगन्जमा जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्मेखगञ्जकै ५१ बर्षिया रुकैदा खातुनको मृत्यु भएको हो ।

अमलेखगञ्ज स्थित नेपाल आयल निगमको डिप्पोको पार्किङ स्थल पछाडीको जंगलमा घाँस काट्न गएका बेला खातुनलाई जंगली हात्तीले आक्रमण गर्दा उनि गम्भिर घाइते भएकी थिइन् ।हात्तीको आक्रमणबाट गम्भिर घाईते भएकी खातुनको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

Related posts

जनयुद्ध दिवसमा वाइसियलद्वारा वीरगन्जको मानव सेवा आश्रममा फलफूल वितरण

MadhesKhabar

वीरगन्जको मुख्य सडक विस्तारको काम सुरु, भन्सार क्षेत्रका संरचनामा मेयर सिंहले चलाए डोजर

MadhesKhabar

निजगढ विमानस्थलकाे काम छिट्टै अगाडि बढाउने प्रधानमन्त्री प्रचण्डकाे घाेषणा

MadhesKhabar

Leave a Comment