Madhes Khabar
राजनीति हेडलाइन

पर्सा २ काे सांसदमा एमालेबाट पूर्ब मेयर सरावगीकाे नाम सिफारिस

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,२० भदौं : नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ सांसदमा वीरगन्ज महानगरका पूर्ब मेयर विजय कुमार सरावगीकाे नाम सिफारिस भएकाे छ ।

साेमबार बसेकाे एमाले क्षेत्रीय समन्वय कमिटीकाे बैठकले संघीय सांसदमा प्रत्यक्ष तर्फ सरावगीकाे नाम सिफारिस गरेको हाे ।

पर्साकाे निर्वाचन क्षेत्र नम्बर २ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा , निर्मला देवकाेटा र बसरुद्विन अन्सारिकाे नाम पनि सिफारिस भएकाे एमाले वीरगन्ज महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिए ।

Related posts

करोडौँ मुल्य पर्ने जग्गा टिबडेवालद्धारा वीरगन्ज महानगरलाई दान

MadhesKhabar

चुनाव हारेका पर्साका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

सरस्वती पूजाको मुर्ति बिर्सजनमा फरक समुदायले अवरोध गरे प्रतिकारमा उत्रने हिन्दुहरुको चेतावनी

MadhesKhabar

Leave a Comment