Madhes Khabar
समाचार

राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष अहमद सम्मानित

मधेसखबर

वीरगन्ज,०३ भदौ : राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमद सम्मानित भएका छन् ।

ललितपुरमा शुक्रबार देखि सुरु समाजवादी किसान महासंघको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारका कृषि तथा पशुपंक्षि बिकास मन्त्री  मृगेन्द्र कुमार सिंहले अहमदलाई सम्मानित गरेका हुन्।

देशभरमै राष्ट्रिय भुमी आयोग पर्साले सबैभन्दा राम्रो काम गरेको भन्दै अध्यक्ष अहमदलाई सम्मानित गरिएको हो।

 

Related posts

मकवानपुरमा रात्रि बस दुर्घटना, २ को मृत्यु

MadhesKhabar

ग्याँस सिलिण्डरबाट आगो लाग्दा सामान्य क्षति

MadhesKhabar

रास्वपाकाे प्रचार प्रसार विभाग प्रमुखमा पत्रकार राम सर्राफ

MadhesKhabar

Leave a Comment