Madhes Khabar
समाचार स्वास्थ्य

सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


मधेसखबर
३० साउन, वीरगञ्ज । सोमबार ८ सय ८८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी पाँच हजार ७ सय ३७ जनाको परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन् ।

Related posts

तस्करका अनेक तरिका : घीउको ग्यालेनमा चरेस तस्करी गर्ने दुई जना पर्सामा पक्राउ

MadhesKhabar

साधुकाे भेषमा रहेका भारतीय नागरिक चरेससहित वीरगन्जबाट पक्राउ

MadhesKhabar

वीरगन्जको अलौंबाट सशस्त्र प्रहरीद्वारा साढे ६ लाखको मोबाइल पार्टस् बरामद

MadhesKhabar

Leave a Comment