Madhes Khabar
स्थानिय

अबिरल बर्षाका कारण कलैयामा घर भत्किदा परिवारजनको बिचल्ली

मधेसखबर
वीरगन्ज,१७ साउन : बाराको कलैयामा मङगलबार बिहान अबिरल वर्षाका कारण एउटा फुसको घर भत्किएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुरमा अबिरल वर्षाका कारण स्थानीय गणेश मण्डलको फुसको घर भत्किएर पूर्ण रुपमा क्षतिग्रस्त हुदा मण्डलका परिवारजनको बिल्ली भएको छ ।

खपडा,बाँस र काठले बनेको घर अरिवल बर्षाको कारण पुर्ण रुपमा भत्किएको र घर भित्र रहेको अन्नपात,लत्ताकपडा समेत गरी अन्दाजी ७५ हजार रुपैया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

वीरगन्जमा नक्कली मोबिलको कालोबजारी गर्ने २ कारोबारी पक्राउ

MadhesKhabar

वीरगन्ज–१० मा वडाध्यक्ष कानु उत्रिए एक्शनमा : बोरिङमा जोडिएको मोटरको पाइप काट्न थाले

MadhesKhabar

महानगरका ग्रामिण वडाको विकास मेरो प्राथमिकतामा छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment