Madhes Khabar
स्थानिय

सरोज चौरसीया वीरगन्ज जेसीसबाट सम्मानित

मधेसखबर
वीरगन्ज, १४ साउन : पर्साको जिराभवानी गाँउपालिकाका कार्यपालिका सदस्य सरोज चौरसीयालाइ वीरगन्ज जेसीसले सम्मानित गरेको छ ।ठोरी गाँउपालिका वडा नम्बर २ स्थित ठोरी जङगल रिसोर्टमा शनिबार बसेको वीरगन्ज जेसीसको छैठौ बैठकमा जेसीसका सदस्य समेत रहेका चौरसीयालाइ सम्मानित गरिएको हो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जिराभवानी गाँउपालिका वडा नम्बर २ को वडा सदस्य र गाँउकार्यपालिका सदस्यमा नेपाली काँग्रेसको उम्मेदवार भइ निर्वाचित भएका चौरसीयालाइ वीरगन्ज जेसीसले सम्मानित गरेको हो ।

बैठकमा वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गोपाल केडियाले चौरसीयालाइ वीरगन्ज जेसीसको तर्फबाट कदरपत्र प्रदान गर्दै सम्मानित गरेको वीरगन्ज जेसीस २०२२ का अध्यक्ष अमृत गौरोले जानकारी दिए ।

Related posts

पर्साकाे निचुटामा सञ्चालित सीपमूलक तालीममा सहभागी २ जनामात्र, तर हाजिरी भने २० जनाकाे

MadhesKhabar

बाराकाे बलिरामपुरमा पूर्वमन्त्री साेनलले वडा कार्यालय भवनकाे गरे शिलान्यास

MadhesKhabar

वीरगन्ज महानगरको अवस्था बारे जनतालाइ जानकारी गराउन श्वेतपत्र जारी गरिने

MadhesKhabar

Leave a Comment