Madhes Khabar
राजनीति

राप्रपाका वीरगन्ज महानगर अध्यक्ष सर्राफद्वारा राप्रपा पार्टी परित्याग

मधेसखबर

वीरगन्ज,२५असार : राप्रपाका वीरगन्ज महानगर अध्यक्ष जलेश्वर सर्राफले राप्रपा पार्टी परित्याग गरेका छन्।

शनिबार बेलुकी सामाजिक सन्जाल फेसबूक मार्फत प्रेस नोट जारी गर्दै सर्राफले पार्टीको साधारण सदस्य समेत नरहने गरी राप्रपा परित्याग गरेको जनाएका हुन्।

पार्टी भित्र  अवसरवादीहरु हावी हुन थालेको र पार्टीलाई आफ्नो नीजि सम्पती सरह भजाउने नियतका केही व्यक्तिहरु समावेश भई पार्टीलाई अति कमजोर   बनाउने अवस्थामा पुर्याउने नियत राखेर पार्टी प्रवेश गरेकाले त्यो सहन नभएकोले महानगर अध्यक्ष का साथै पार्टीको  साधारण सदस्य समेत नरहने गरि पार्टीबाट
राजीनामा दिएको सर्राफले जनाएका छन् ।

Related posts

वीरगन्ज–१९ मा घरदैलोमा रास्वपा उम्मेदवार कानुको वाचा : किसानका समस्या सदनसम्म पुर्याउछु

MadhesKhabar

तनहुँ १ मा कांग्रेसको गढ ताेडेका स्वर्णिम वाग्लेको जित सुनिश्चित

MadhesKhabar

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा प्रवेश

MadhesKhabar

Leave a Comment