Madhes Khabar
राजनीति

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा प्रवेश

वीरगन्ज,४पुस:जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गरेकन छन्।उनलाई रास्वपाले समानुपातिक उम्मेदवार पनि बनाएकाे छ।

 

रास्वपाले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवारको सूचीमा उनको नाम छ ।

उनको नाम सिराहाबाट मधेसी कोटामा सूचीकृत छ । रास्वपाका प्रवक्ता मनिष झाले फेसबुकमा स्टाटस लेख्दै उनलाई रास्वपामा स्वागत समेत गरेका छन् ।

Related posts

मतदातासंग साेनलले भने : कामकाे मुल्यांकन गरेर भाेट दिनु हाेला

MadhesKhabar

इलाम-२ मा रास्वपाको जमानत जफत

MadhesKhabar

त्रिविका क्याम्पसहरुमा आज स्ववियु निर्वाचन हुदै

MadhesKhabar

Leave a Comment